बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९२ पैसा र विक्रिदर १२१ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र विक्रिदर १३१ रुपैयाँ १८ पैसा रहेको छ । पूरा विनिमयदर हेर्नुहोस् :