Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आज थप ७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ८२ पुग्यो

२०७७ बैशाख २३ गते

नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कूल संक्रमितको संख्या ८२ पुगेको हो । आज चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको देखिएको छ । हाल सातै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाई छ । अहिलेसम्म नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ भने नेपालभरमा ८२ पुगेको छ ।

Ad