बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८१ पैसा र विक्रिदर १२१ रुपैयाँ ४१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र विक्रिदर १३१ रुपैयाँ ९८ पैसा रहेको छ । पूरा विनिमयदर हेर्नुहोस् :