Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

उन्नति लघुवित्तको कोरोना रोकथाममा सहयोग जारी, नगरपालिकाको राहत कोषमा रकम हस्तान्तरण

२०७७ बैशाख १२ गते


बैंकिङ खबर । उन्नति लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय जहरेद्धारा कोराना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणको लागि भेरीगंगा नगरपालिका सुर्खेतको राहात कोषमा सहयोग रकम हस्तान्त्तरण भएको छ ।
सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका भित्रका अति विपन्न वर्ग र हाल फैलिएको महामारी कोराना भाइरस संक्रमणलाई फैलिन नदिनका लागि भेरीगंगा नगरपालिकाको कोराना भाइरस नियन्त्रण राहात कोषमा उक्त नगरपालिकाका नगरप्रमुख भुपेन्द्र बहादुर चन्द लाई उन्नति लघुवित्त वित्तिय संस्था शाखा कार्यालय जहरेको तर्फबाट उक्त वित्तीय संस्थाका शाखा प्रबन्धक जय बहादुर विटालुले नगरपालिकाको राहात कोषमा नगद रुः५०,००० (अक्षरुपी पचास हजार रुपैंया मात्र) को चेक नगरपालिकाको कार्यकक्षमा हस्तान्तरण गर्नुभएको हो ।

Ad