बैंकिङ खबर । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि आजसम्म सहयोग गर्ने संस्था तथा महानुभावहरुको नाम तथा उहाँहरुबाट उपलब्ध भएको रकमको विवरण सार्वजनिक गरेको छ । कार्यालयले यस विपतको घडीमा उक्त सहयोगको सह्राना गर्दै धन्यवाद समेत दिएको छ ।
आज उपलब्ध भएको रकमको विवरण देहाय बमोजिम रहेको छ ।
नेपाल राष्ट्र बैंक
कोरोना रोकथामका लागि सरकारको खातामा आज प्राप्त सहयोग कति ? (विवरण सहित)
२०७७ बैशाख ८ गते

