बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जो हाल सम्मकै उच्च मुल्य हो । यता युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको जनाइएको छ ।
पूरा विनिमयदर हेर्नुहोस् :
नेपाल राष्ट्र बैंक
डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
२०७७ बैशाख ५ गते
