Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पेप्सीकोलास्थित अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

२०७७ बैशाख १ गते

बैंकिङ खबर । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा कोरोना संक्रमणको आशंका गरीएको छ । परीवारमा रहेका आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजिटिभ देखिएको हो । र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । उनीहरु २८ दिनअघि बेलायतबाट आएको बताइएको छ ।

Ad