कति छ आजको डलर भाउ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
२०७६ चैत्र २८ गते
बैंकिङ खबर । आज अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७६ पैसा र विक्रिदर १२२ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ १७ पैसा र विक्रिदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ ।