Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले निकाल्‍यो ३० अर्ब बराबरको ऋणपत्र

२०७६ चैत्र २७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ३० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८१ घ’ निश्कासन गरेको छ । बैंकले ५ बर्षको अवधीको लागि ‘विकास ऋणपत्र २०८१ घ’ बोलकबोल मार्फत निश्कासन गरेको हो । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न पाउने बैंकले जानकारी दिएको छ।

Ad