Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

काठमाडौंबाट बाहिर जान दिने निर्णयबाट पछि हट्यो सरकार

२०७६ चैत्र २७ गते

बैंकिङ खबर । काठमाडौंमा लकडाउनका कारण अलपत्र परेकाहरुलाई भोली र पर्सि जान दिने निर्णयबाट सरकार पछि हटेको छ । काठमाण्डौमा अलपत्र परेकालाई घर फर्कन दिने निर्णय गर्ने तयारी भए पनि विभिन्न प्रदेश र जिल्लाबाट दबाब आएपछि सरकार पछि हटेको बुझिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी राख्दै काठमाडौंबाट भोलि र पर्सि बाहिर जान दिने निर्णय नभएको जनाएका छन् ।

Ad