Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

२०७६ चैत्र २७ गते

नेपाल राष्ट्र बैंकले चैत्र २७ लागि एक अमेरीकी डलरको खरिद मूल्य १२१ रुपैयाँ ९० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १२२  रुपैयाँ  ५० पैसा रहेको छ । 

एक युरोको खरिददर १३२  रुपैयाँ  ५९पैसा छ भने बिक्रिदर १३३ रुपैयाँ  २४ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १५० रुपैयाँ ७२ पैसा  र बिक्रिदर १५१ रुपैयाँ ४६पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ११ रुपैयाँ  १९ पैसा छ भने बिक्रिदर ११  रुपैयाँ  २५ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३३  रुपैयाँ  ४८ पैसा र बिक्रिदर ३३  रुपैयाँ  ६४ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३९१  रुपैयाँ  ९६ पैसा र बिक्रिदर ३९३ रुपैयाँ ८९ पैसा रहेको छ । 

Ad