बैंकिङ खबर । आज मंगलबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६८ पैसा र विक्रिदर १२२ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र विक्रिदर १३२ रुपैयाँ १० पैसा रहेको छ ।
(यस्तो छ आजको विनिमय दर)
