
बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ९२ हजार भन्दा माथि पुगेको छ । जसमा ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने कूल संक्रमितमध्ये २ लाख ७२ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् ।
संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा, २१ प्रतिशतको मृत्यु
कोरोना संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा २१ प्रतिशतको मृत्यु भएको तथ्याङ्ले देखाएको छ ।

