Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना अपडेट : विश्वभर संक्रमित हुनेको संख्या १२ लाख नाघ्यो, ६४ हजारभन्दा बढीको मृत्यु

२०७६ चैत्र २३ गते

बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख भन्दा माथि पुगेको छ । जसमा ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने कूल संक्रमितमध्ये २ लाख ४६ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् । यसरी कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।

संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा, २१ प्रतिशतको मृत्यु
कोरोना संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा २१ प्रतिशतको मृत्यु भएको तथ्याङ्ले देखाएको छ ।


चीनको उहान शहरबाट शुरु भएको कोभिड–१९ ९कोरोना भाइरस० सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।

Ad