Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना संक्रमण र मृत्यूको दर तिब्र गतिमा बढ्यो

२०७६ चैत्र २२ गते

बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख ३९ हजार भन्दा माथि पुगेको छ । जसमा ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने कूल संक्रमितमध्ये २ लाख ३६ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् ।  यसरी कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।
यसबाट बढी संक्रमित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन तथा इरान जस्ता देशहरु रहेका छन् ।

समाचार प्रकाशित गर्दासम्मको सबै देशको कोरोना अपडेट :

country         total cases    new cases  Total death  New death  Total recovered   Active cases  Serious critical  Tot cases/1M pop  Deaths/1M pop  Total test  Test/1M pop

Ad