Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विश्वभरमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो

२०७६ चैत्र २२ गते

बैंकिङ खबर । विश्वभरीमा कोरोना भाइरस संक्रमितको संख्या ११ लाख १८ हजार नाघेको छ जसमा ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।  कूल संक्रमितमध्ये २ लाख २९ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् । कोरोना भाइरस पहिलो पटक डिसेम्बरको अन्तिम साता चीनको युहानमा देखिएको थियो । त्यसपछि यो भाइरस अहिले विश्व भरी नै फैलिएको छ ।
हाल यस भाइरसबाट बढी प्रभावित हुनेहरुमा अमेरिका, इटाली, स्पेन, जर्मनी, फ्रान्स, चीन जस्ता देशहरु रहेका छन् ।

समाचार प्रकाशित गर्दासम्मको सबै देशको कोरोना अपडेट :

Country                                  Cases    Deaths      Region

 

Ad