Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ क्षेत्रका कर्मचारीहरुलाई राष्ट्र बैंकको अनुरोध

२०७६ चैत्र १६ गते

बैंकिङ खबर । आज नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न देशभर गरीएको लकडाउन अवधिमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्नुपर्ने तथा अन्य आवश्यक कार्यहरु समेत सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले बैंकमा कार्यरत सम्बन्धित कर्मचारीको सुपरिवेक्षकहरुसँग नियमित सम्पर्कमा रहिरहन तथा आवश्यक परी कार्यालयमा बोलाइएको खण्डमा अनिवार्य रुपमा कार्यालयमा हाजिर हुन अनुरोध गरेको छ ।

Ad