बैंकिङ खबर । लक डाउनका समय भाटभटेनि सुपर मार्केटले घरघरमै सामान डेलीभरी गर्ने भएको छ । बैंकर अनिल केशरी शाहको घरमा सामान ढुवानी गरेर भाटभटेनीले यसको सुरुवात गरेको हो । दैनिक उपभोग्य सामान खरिद गर्न समस्या भए भाटभटेनीका विभिन्न नम्मरमा टेलीफोन गरे समस्या हल हुने भाटभटेनी सुपरमार्केटले जनाएको छ । आफूलाई आबश्यक पर्ने सामान फोनबाटै अर्डर गर्न सकिने छ ।
नेपाल राष्ट्र बैंक
खाद्यान्न वा अरु सामान चाहियो ? भाटभनेटीमा फोन गर्नुस् घरमै सामान आइपुग्छ
२०७६ चैत्र १३ गते
