बैंकिङ खबर । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसमा ९५ हजार ८ सय २९ जनालाई निको हुँदा १३ हजार ६९ जनाको मृत्यु भएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वभरका १ सय ८६ मुलुकमा फैलिएको र ३ लाख ८ हजार ५ सय ४० जनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ । जसअनुसार ९५ हजार ८ सय २९ जनासंक्रमणपछि निको भएका छन् । १३ हजार ६९ जनाको भने यस संक्रमणबाट मृत्यु भएको छ ।
नेपाल राष्ट्र बैंक
कोरोना भाइरस : ९५ हजार ८ सय २९ जना निको हुँदा १३ हजार ६९ जनाको मृत्यु
२०७६ चैत्र ९ गते