Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकद्धारा कोरोना जोखिमका बेला बैंक/वित्तलाई नयाँ निर्देशन

२०७६ चैत्र ९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोनाको संक्रमणका कारण सावधानी अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकले अत्याबश्यक काम बाहेकका कर्मचारीलाई विदा दिन र थोरै कर्मचारीबाट काम सम्पन्न गर्न निर्देशन गरेको छ । त्यसैगरी राष्ट्र बैंकले सेवाग्राहीलाई मर्का नपर्नेगरी आबश्यक सेवा सूचारु राख्न पनि निर्देशन गरेको छ ।

 

Ad