Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनचाँदीको यस्तो छ आजको मूल्य

२०७६ चैत्र ७ गते

बैंकिङ खबर ।  सुनको मूल्यमा दैनिक उतारचढाव आइरहेको छ । साताको अन्तिम दिन आज शुक्रवार सुनको मुल्य बढेको छ ।
सुन तोलामा ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७५ हजार ५०० रुपैंया कायम भएको छ ।
यस्तै, तेजावी सुनको प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य समेत बढेर ७०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

 

Ad