Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मुक्तिनाथ विकास बैंकले माग्यो एकैपटक १३५ कर्मचारी, प्लस टु गरेकालाई समेत मौका

२०७६ पुष २४ गते


बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले काठमाण्डौ उपत्यका भित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि एकैपटक १३५ जना कर्मचारीहरुको माग गरेको छ ।
बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र असिस्टेन्ट टु सुपरभाइजर जस्ता पदमा कर्मचारीहरुको माग गरेको हो ।
इच्छुक उम्मेदवारले माघ ८ गते भित्र अनलाइन आवेदन दिनुपर्नेछ । विस्तृत जानकारीका लागि https://muktinathbank.com.np/vacancy मा हेर्नुहोस् ।