Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समृद्धि फाइनान्सले कर्मचारी माग्यो, आइतबारभित्रमा एप्लाई गर्नुपर्ने

२०७६ मंसिर २ गते

बैंकिङ खबर । समृद्धि फाइनन्सले कर्मचारी मागेको छ । कम्पनीले हेटौँडाका लागि एक जना शाखा प्रबन्धक मागेको छ भने हेटौँडा, काठमाडौँ र बुटवलका लागि १।१ जना गरी तीन जना सहायक शाखा प्रबन्धक मागेको छ । मेनेजमेन्ट वा अर्थशास्त्रमा स्नातक उतीर्ण र बैंक तथा वित्तीय संस्थामा दुई वर्ष काम गरेको अनुभव भएका उम्मेदवारले आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद मंसिर ८ गतेसम्म रहेको छ ।

Ad