Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

ठगीको उजुरी परेपछि ‘दराज’माथि छानविन सुरु

२०७६ कार्तिक २७ गते

बैंकिङ खबर । अनलाइन सपिङ कम्पनी दराजविरुद्ध ठगीको आरोप परेपछि बबरमहलस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छानविन सुरु गरेको छ । एउटा समान अर्डर गरेकोमा अर्कै डेलिभर गरेको भन्दै गत साता विभागमा उजुरी परेको थियो ।