Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

पाँच वित्तीय संस्थामा रोजगारीको अवसर !!!

२०७६ कार्तिक २१ गते

बैंकिङ खबर । पाँच वटा बैंक तथा वित्तीय संस्था र सहकारीले विभिन्न पदका लागि कर्मचारी मागेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, जालपा लघुवित्त, सहकार्य लघुवित्त र नेपालत बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले भ्याकेन्सी खुलाएका हुन् ।