भारतमा कार्ड नचलेर अलपत्र परेकालाई राष्ट्र बैंकले सहयोग गर्ने

बैंकिङ खबर । भारतमा कार्ड नचलेर अलपत्र परेका नेपालीहरुलाई नेपाल राष्ट्र बैंकले सहयोग गर्ने भएको छ । भारत पुगेकाहरुको परिवारले राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाको फोन नम्बर ९८५१२१०९१९ मा सम्पर्क गरेमा उनीहरुलाई २४ घण्टाभित्र भुक्तानी सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ ।

चिनियाँ ह्याकरले प्रणाली ह्याक गरेर एटिएम बुथबाट पैसा लुटेपछि कार्डबाट हुने भुक्तानी सेवा भारतमा अबरुद्ध छ । राष्ट्र बैंकले आगामी तीन दिनभित्र प्रणाली सूचारु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.