Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मेगा बैंकमा ८५ जनाका लागि भ्याकेन्सी खुला

२०७६ श्रावण १० गते

बैंकिङ खबर । मेगा बैंकले ८५ जना कर्मचारी मागेको छ । बैंकले व्यवस्थापकीय तहमा तीन जना, अफिसर लेभलमा ४० जना र एसिस्टेन्ट लेभलमा ४२ जना कर्मचारी मागेको हो । बैंकले सबै पदका लागि अनुभवी कर्मचारी मागेको छ ।

आवेदन दिने म्याद साउन २४ गतेसम्म छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।
भ्याकेन्सीबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
अनलाइन आवेदनका लागि यहाँ क्लिक गर्नुहोस् ।