Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

हामी जसरी भएपनि बैंकको संख्या घटाउछौं – लक्ष्मी प्रपन्न निरौला

२०७६ असार २२ गते

“केन्द्रिय बैंकलाई पनि बैंकिङ क्षेत्रको स्थायित्वको लागि मर्जर चाहिएको छ भने लगानीकर्ताहरुलाई आफ्नो लगानीको राम्रो प्रतिफलका लागि भएपनि मर्जर चाहिएको छ । लगानीकर्ताहरु पनि २/३ प्रतिशत रिटन पाउने अवस्थाबाट मुक्तभइ १२/१३ भन्दा बढी प्रतिफल पाउन चाहन्छन् । त्यसैले अब बैंक संचालकहरु आफै पनि आफ्नो संस्था मर्जर वा प्राप्ती गराउन चाहन्छन् । ” – लक्ष्मी प्रपन्न निरौला, प्रवक्ता, नेपाल राष्ट्र बैंक