२०७३ असार २ गते

नविल बैंकले माग्यो ४ अधिकृतस्तरका कर्मचारी

nabil bankनेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त वित्तीय संस्था नबिल बैंकले अधिकृतस्तरका ४ जना कर्मचारी माग गरेको छ । बैंकले ट्रेजरी हेड, सूचना प्रविधि व्यवस्थापक, कार्ड एण्ड कल्टरनेटिभ च्यानल्स मेनेजर र रिटेल सेल्स एण्ड विजनेस डेभलपमेन्ट मेनेजरका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त बुझाउने अन्तिम मिती २९ जुन अर्थात् असार १५ गते साँझ ५ बजेसम्म रहेको छ । 
पूरा विज्ञापन हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।