Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गरिमा विकास बैंकमा जागीर खुल्यो

२०७६ जेष्ठ ११ गते

बैंकिङ खबर । गरिमा विकास बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्यामा ब्रान्च मेनेजर र एसिस्टेन्ट मागेको छ । स्नातक उतीर्ण गरी दुई वर्षको अनुभव हासिल गरेका व्यक्तिले ब्रान्च मेनेजरका लागि आवेदन दिन सक्नेछन् भने एसिस्टेन्टका लागि २ उतीर्ण दुई वर्षको अनुभव भएको हुनुपर्नेछ । आवेदन दिने म्याद ६ जुनसम्म रहेको छ ।