Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

रिलायन्स फाइनान्समा रोजगारी खुल्यो

२०७६ बैशाख २७ गते

बैंकिङ खबर । रिलायन्स फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजरका लागि १ जना, असिस्टेन्ट, जुनियर असिस्टेन्टका लागि केही र म्यानेजर पदका लागि केही केर्मचारीको माग गरेको छ ।

फाइनान्सले विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २३ मे भित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।

Email: info@reliancenepal.com.np / ourcareer2016@gmail.com