Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको मुल्य बढ्यो, प्रतितोला ६० हजार रुपैयाँमा कारोबार

२०७६ बैशाख २७ गते

बैंकिङ खबर । शुक्रबार सुनको मुल्य बढेको छ । आज सुन प्रतितोला ६० हजारमा कारोबार भईरहेको छ । बिहीबार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार ३ सय रुपैयाँ बढेर सो मुल्यमा बिक्री वितरण भईरहेको हो ।

त्यस्तै तेजावी बिहीबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ बढेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी सोही मूल्य(७ सय २०)मा कारोबार भईरहेकोे छ ।

Ad