बैंकिङ खबर । सिवाइसी नेपाल लघुबित्तले आफ्ना ग्राहकहरुलाई निःशुल्क रुपमा बाख्रापालन तालिम दिएको छ । संस्थाले यस संस्थासंग आबद्ध भएका सदस्यलाई आत्मनिर्भर तथा व्यावसायि बनाउने उदेस्यले छत्रगन्जमा बाख्रापालन तालिम दिएको हो ।
तालीममा ४३ जना कृषक सदस्यको सहभागीता भएको थियो । उक्त तालिमको सहजीकरण बाख्रा प्राबिधिक सुरेस अधिकारिले गरेका थिए । यस तालिममा सहभागी कृषक सदस्यले यश तालिमले आफुहरुलाई बाख्रापालान व्यावसायि बन्न थप उर्जा मिलेको बताउदै तालीम आयोजना गरेकोमा सिवाईसी नेपाललाई हार्दिक धन्यबाद दिए ।