बैंकिङ खबर । आज सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार तोलमा ५९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ सोमबार १ सय रुपैयाँले बढेर ५९ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । चाँदी सोमबार तोलामा ७ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।