Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

२०७६ बैशाख ११ गते

बैंकिङ खबर । सिद्धार्थ बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफ मार्कोटिङ लेभलका, म्यानेजरका लागि केही, सिनियर म्यानेजरका लागि केही र एजिएम लेभलका लागि केही कर्मचारीको माग गरेको छ ।

बैंकले केन्द्रीय कार्यलयका लागि तपशिल बमोजिम कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे ३ भित्रमा आवेदन दिईसक्नुपर्ने छ ।