Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

लुम्बिनी विकास बैंकमा आवेदन दिनुभयो? छेट्ला नी, अझै बाँकि छ म्याद

२०७५ चैत्र २९ गते

बैंकिङ खबर । लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, असिस्टेन्ट ब्रान्च म्यानेजरका लागि केही र रिलेशनसिप अफिसर लेभलका लागि केही कर्मचारकिो माग गरेको हो ।

बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नेपालीले बैंशाख १५ गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।