बैंकिङ खबर । ग्लोबल आईएमई लघुबित्तले चैत्र १७ गते बारा र पर्सामा आएको बिनासकारी हावाहुरी बाट प्रभावित ६० जना सदस्य घरपरीवारलाई गा्रहक संरक्षण कोषबाट प्रतिपरिवार ४ का दरले राहत बितरण गरेको छ । लघुवित्तले पर्साको पोखरीया, सेडवा, रंगपुर टाडी र बाराको दहियार र सिम्रोनगढ शाखाकार्यलयबाट राहत बितरण गरेको हो ।