Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको मुल्य बढ्यो, प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार

२०७५ चैत्र २४ गते

बैंकिङ खबर । आज आइतबार (चैत्र २४) सुनको मूल्य बढ्को छ । सुनको मुल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिको कारोबार भन्दा ३ सय रुपैयाँले सुनको मुल्य बढेको हो ।

तेजावी सुनको मुल्य भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad