Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको सुपरिवेक्षण विभाग दरवारमार्गमा स्थानान्तरण हुँदै

२०७५ चैत्र २० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग साविकको नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यलय वालुवाटारबाट दरवारमार्गमा स्थानान्तरण हुने भएको छ । राष्ट्र बैंकको उक्त विभाग दरबारमार्गमा रहेको राष्ट्रिय वाणिज्य बैंक (तत्कालिन एनआइडिसि डेभलपमेन्ट बैंक) को भवनमा स्थानान्तरण हुने भएको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थानान्तण हुने भएसँगै चैत्र २४ गतेबाट विभागको काम दरवारमार्ग स्थित कार्यलयबाट संचालन हुने राष्ट्र बैंकले जनाएको छ ।

Ad