बैंकिङ खबर । गोर्खाज फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले असिस्टेन्ट पदका लावग १४ जना, आइटी डिपार्टका लागि १ जना, रिलेशनशिप अफिसरका लागि १ जना, बैंकास्योरेन्स डिपार्टका लागि १ जना, ब्रान्च म्यानेजरका लागि केही, क्रेडिट एण्ड अप्रेशन हेडका लागि १ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १ जना, क्रेडिट रिक्स म्यानेजमेन्ट डिपार्टका लागि १ जना, क्रेडिट एडमिनीस्ट्रेशनका लागि १ जना, लेगल डिपार्टका लागि १ जना र केन्द्रीय कार्यलयका लागि ड्राइभरको माग गरेको छ ।
फाइनान्सले सबै डिर्पाटका लागि गरी २५ जनाभन्दा बढी कर्मचारीको माग गरेको छ । फाइनान्सले केन्द्रिय कार्यलयक तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल १० भित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ । थप जानकारीको लागि vacancy@gurkhasfinance.com.np