Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सेन्ट्रल फाइनान्समा रोजगारी खुल्यो,+2 पासलाई पनि अवसर

२०७५ चैत्र ११ गते

बैंकिङ खबर । सेन्ट्रल फाइनान्सले विभिन्न पदका लागिकर्मचारीको माग गरेको छ । फाइनान्सले जुनियर असिस्टेन्टका लागि केही, जुनियर अफिसर क्रेडिट डिपार्टका लागि केही, जुनियर अफिर अकाउन्ट डिर्पाटका लागि केही कर्मचारीको माग गरेको छ ।

फाइनान्सले कुपन्डोल, चावहिल, भक्तपुर र नारायनगढका लागि विज्ञापनमा उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मार्च ३० सम्म आवेदन दिन सकिने बताएको छ । e-mail to hr@centralfinance.com.npwithin 7 days of this announcement.