Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गण्डकी विकास बैंकले माग्यो ४ पदका लागि कर्मचारी

२०७५ चैत्र १० गते

बैंकिङ खबर । गण्डकी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही, असिस्टेन्ट लेभलका लागि केही, रिलेशनसिप अफिसरका लागि केही र ब्रान्च इन्चार्चका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा तथा निकट भविष्यमा खोलिने शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।http://gandakibank.com.np/career/