बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिटेन्टका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि केही, असिस्टेन्ट लेभलका लागि केही, रिलेशनसिप अफिसरका लागि केही, स्मल माइक्रो बैंकिङ म्यानेजरका लागि केही, ब्रान्च म्यानेजरका लागि केही कर्मचारीको माग गरेको छ ।
बैंकले उपत्यका भित्र तथा बाहिरका भैइरहेको शाखा कार्यलय तथा नयाँ खोलिने शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईचछुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल १ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।https://muktinathbank.com.np/careers/