बैंकिङ खबर । एभरेष्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सुपरभाईजर अफिसरका लागि केही, असिस्टेन्ट आईटीका लागि केही, असिस्टेन्ट डिजिटल बैंकिङका लागि केही, सुपरभाइजर कार्डका लागि केही, असिस्टेन्ट कार्डका लागि केही कर्मचारीको माग गरेको छ ।
बैंकले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले अप्रिल २ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । www.everestbankltd.com/careers/
