Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्समा रोजगारी खुल्यो

२०७५ चैत्र १० गते

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखका लागि एक जना र शाखा प्रमुखका लागि केही कर्मचारीको माग गरेको छ ।

संस्थाले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । संस्थाले ईच्छसक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Ad