Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

जनता बैंकमा रोजगारी खुल्यो

२०७५ फाल्गुन २९ गते

बैंकिङ खबर । जनता बैंकले कमचारीको माग गरेको छ । बैंकले आईटी डिपार्टका लागि ६ जना कर्मचारीको माग गरेको हो । सम्बन्धित विषयमा बैंकले स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने बताएको छ ।

बैंकले कम्तिमा पनि दुई बर्षको अनुभव भएको कर्मचारीको माग गरेको छ । बैंकले मार्च २० तारिकसम्मका लागि सो कर्मचारीको आवेदन माग खुल्ला गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मार्च २० भित्र आवेदन दिईसक्नुपर्ने छ ।