Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तद्धारा गुल्मीको देउरालीमा कृषी व्यवसाय तालिम सम्पन्न

२०७५ फाल्गुन २८ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गुल्मीको देउरालीमा बाख्रापालन लगायत कृषी व्यवसाय सम्बन्धि तालिम सम्पन्न गरेको छ । देउराली शाखाका शाखा प्रबन्धक गोबिन्द साउदको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ४८ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त तालिम प्रशिक्षकमा प्राविधिक शुरेस अधिकारी थिए । सो तालिममा सहभागीहरुले बाख्रापालन तथा तरकारी खेती एवम् कृषी सम्बन्धि विविध जानकारी हासिल गरेका थिए ।

Ad