Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिटिजन्स बैंकमा रोजगारीको अवसर

२०७५ फाल्गुन २६ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।

बैंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंकले तोकिएको ठेगाना र समयमा आवेदन दिनुपर्ने छ ।