
बैंकिङ खबर । स्वदेशी लघुुवित्त वित्तिय संस्था शाखा कार्यालय नयाँ गाउँ, रुपन्देहीले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी केन्द्र प्रमुुख गोष्ठी बुुटवल उप महानगरपाालीका–१२, नयाँ गाउँ उच्च मा.वि. को सभाहलमा सम्पन्न गरेको छ ।
कार्यक्रम माबोल्दै अध्यक्ष सुुवदीले लघुुवित्त संस्थाहरुले स्थानिय सरकार संग पनि समन्वय गर्दै स्थानिय महिलाहरुलाई उद्यमशिल बनाउन कार्यक्रमहरु ल्याउनुु पर्ने साथै समाज रुपान्तरणको लागी अग्रणी भुुमीका खेल्नुुपर्ने बताए ।
कार्यक्रम बुुटवल उप महानगरपालीका वडा न. १२ का वडा अध्यक्ष दुुर्गा प्रसाद सुुवेदीको प्रमुुख आतिथ्यतामा संचालीत कार्यक्रममा संस्थाको केन्द्रिय कार्यालयका प्रतिनिधी,अन्य विभिन्न संघ संस्थाका प्रतिनिधीहरु साथै बिभिन्न केन्द्रका केन्द्र प्रमुुखहरुको बाग्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई वित्तिय साक्षरतामुुलक प्रस्तुुतीहरु भएको थियो जसले सदस्यहरुलाई सक्षम तथा शशक्त बन्न सहयोग पुुराउने संस्थाले अपेक्षा गरेको छ ।