बैंकिङ खबर । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले व्यवस्थापन प्रशिक्षर्थी पदका लागि केही कर्मचारीको माग गरेको छ । संस्थाले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो ।
हालसम्म संस्थाले ७१ जिल्लामा १ सय १९ शाखा कार्यलय मार्फत लघुवित्त सेवाहरु प्रदा नगर्दै आएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ ।
